दफा १००
जानकारी गराउने
समन्वय समिति र निर्देशक समितिले आफूले गरेको कार्यको जानकारी मासिक रुपमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समक्ष पेस गर्नेछ।